July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
सन्दर्भ पत्रकार महासंघ सल्यानको चुनाव : मिना बुढाथोकीको प्यानल द्वारा ६ बुदे प्रतिबद्धता

सन्दर्भ पत्रकार महासंघ सल्यानको चुनाव : मिना बुढाथोकीको प्यानल द्वारा ६ बुदे प्रतिबद्धता

चैत २४, सल्यान । पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ सल्यान शाखाको नयाँ नेतृत्व र कार्यसमिति चयनको लागी चुनावी माहोल तातिएको छ ।

महासंघको चुनावको मतदानको अघिल्लो दिन आज मिना बुढाथोकी नेतृत्वको प्रेस संगठन, प्रेस चौतारी (एमाले, माधब)को संयुक्त चुनावी गठबन्धनले ६ बुदे प्रतिबद्ध पत्र सार्वजनिक गरेको छ ।

यस्ता छन ६ प्रतिबद्धता :

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको