August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
सल्यान उद्योग बानिज्य संघको बाणिज्य उपाध्यक्षमा भरत बस्नेत निर्वाचित

सल्यान उद्योग बानिज्य संघको बाणिज्य उपाध्यक्षमा भरत बस्नेत निर्वाचित

चैत १, सल्यान । सल्यान उद्योग बानिज्य संघको नयाँ कार्यसमिति चयनको लागी शनिबार भएको निर्वाचनको मत परिणाम अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

 

मत परिणाम अनुसार सल्यान उद्योग बाणिज्य संघको बाणिज्य उपाध्यक्ष पदमा संयुक्त व्यवसायिक प्यानलका उम्मेद्वार भरत कुमार बस्नेतको जित भएको छ । खसेको कुल २ हजार ३ मत मध्ये बस्नेतले ११ सय १२ मत प्राप्त गरेका छ्न ।

उनले प्रगतिशिल प्यानलका उम्मेद्वार बिरेन्द्र भण्डारीलाई पराजित गरेका हुन । बस्नेतले निर्वाचित हुनेहरुमा सबै भन्दा बढी मत ल्याएका छन् ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको