August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
ब्रेकिङ : प्रधानमन्त्री द्वारा संसद विघटन गर्न सिपारिस

ब्रेकिङ : प्रधानमन्त्री द्वारा संसद विघटन गर्न सिपारिस

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् ।  उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । पार्टीको आन्तरिक विवादमा पराजयउन्मुख प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेका हुन ।

शीर्ष समाचार

धेरै पढिएको