June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
‘संघीयता चाहिँदैन, देश टु’क्रयाउन पाइदैन’ भन्दै मण्डलामा उत्र्यो जनमोर्चा

‘संघीयता चाहिँदैन, देश टु’क्रयाउन पाइदैन’ भन्दै मण्डलामा उत्र्यो जनमोर्चा

मंसिर १४, काठमान्डौ । संघीयता खारेज गर्नुपर्ने लगायतका माग राख्दै राष्ट्रिय जनमोर्चाले काठमाडौंमा वि’रोध प्रद,र्शन गरेका छन् ।

मुलुक संघीयतामा गएकै कारण देश आर्थिक रुपमा कमजोर हुदै गएको भन्दै जनमोर्चाले एकात्मक मुलुकको मागका साथ आइतबार काठमाडौंको माइतिघरमा विरो,ध प्रद’र्शन गरेको हो ।

प्रदर्श,नमा सहभागीहरुले संघीयता चाहिँदैन देश टुक्रयाउन पाइदैन भन्दै नारा लगाएका थिए । त्यस्तै उनीहरुले कोराना नियन्त्रण र रोकथाम तथा उपचारका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।

कोरोनाको रोकथामका लागि सरकारले प्रभावकारी कदम नचालेकै कारण संक्रमितको संख्या बढेको उनीहरुको आ’रोप छ ।

जनमोर्चाले छिमेकी मुलुकहरुले नेपालको भूमि अतिक्र’मण गरेको भन्दै अतिक्र’मित भूमि फिर्ताका लागि सरकारले गम्भीर भएर वार्ता गर्नुपर्ने माग पनि अघि सारेको छ ।

शीर्ष समाचार

धेरै पढिएको