June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
अक्सिजन प्लान्ट घोटालामा संलग्नलाई कारबाही गर्न युवा मार्चाले बुझायो ज्ञापन पत्र

अक्सिजन प्लान्ट घोटालामा संलग्नलाई कारबाही गर्न युवा मार्चाले बुझायो ज्ञापन पत्र

जेठ ०७, सल्यान । सल्यान अस्पतालमा भएको अक्सिजन प्लान्ट घोटाला प्रकरणमा संलग्न दोषिहरुलाई कारबाहीको माग गर्दै राप्रपा भातृ संगठन राष्ट्रिय युवा मोर्चा सल्यानले प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवि हुमागाई खतिवडालाई ज्ञापन पत्र बुझाएको छ ।

युवा मार्चाले बिहिबार ज्ञापन पत्र बुझाएको हो । कोहि कसैको दवावमा नआएर छानविन गर्न र दोषिलाई कानुनी कारवाहिको कठघरामा ल्याउन मोर्चाले माग गरेको छ ।

पढ्नुहोस ज्ञापन पत्रको पूर्णपाठ :

शीर्ष समाचार

धेरै पढिएको