September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
जनप्रिय पोलिक्लिनिक प्रालि बागचौरमा चैत २८ र २९ गते विशेषज्ञ डाक्टर आउने

जनप्रिय पोलिक्लिनिक प्रालि बागचौरमा चैत २८ र २९ गते विशेषज्ञ डाक्टर आउने

चैत २७, सल्यान । सल्यान जिल्लाको बागचौर नगरपालिका २ बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिक प्रालिमा यहि चैत २८ र २९ गते विशेषज्ञ डाक्टर आउन लागेको बताइएको छ ।

चैत २८ र २९ गते काठ्माण्डौ अस्पतालमा कार्यरत बरिस्ठ सर्जन डाक्टर सहजाद खाण र चितवन मेडिकल कलेजमा कार्यरत मेडिकल अधिकृत डाक्टर रितेश चौधरी आउने पोलिक्लिनिक संचालक भिमबहादुर वलीले बताउनु भयो ।

डाक्टरहरूले घाउ, मासु पलाएको, पाइल्स तथा हर्निया जस्ता समस्याको उपचार तथा परामर्श दिने वलीले बताउनु भयो ।

शीर्ष समाचार

धेरै पढिएको