May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
राप्रपा सल्यान द्वारा निर्वाचन तालिका घोषणा

राप्रपा सल्यान द्वारा निर्वाचन तालिका घोषणा

फागुन २९, सल्यान । राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले पार्टीको क्षेत्रिय, जिल्ला तथा महाधिवेशन प्रतिनिधि छनौटको लागी निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

 

 

आगामि बैशाख २५ गतेदेखी २८ गतेसम्म काठ्माण्डौमा हुने पार्टीको केन्द्रिय महाधिवेशनलाई लक्षित गरि सल्यानका प्रदेश सभा क र ख, जिल्ला समिति र महाधिवेशन प्रतिनिधि चयनको लागी पार्टीले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

 

 

 

निर्वाचन सम्बन्धि कार्यक्रम चैत २० गते बाट सुरु हुने र चैत २५ गते सम्पन्न गरिसक्ने राप्रपा जिल्ला निर्वाचन समिति सल्यानले बताएको छ । राप्रपाले यस अघि जिल्लाका वडा तथा पालिका स्तरका अधिवेशन सम्पन्न गरिसकेको छ ।

यस्तो छ निर्वाचन तालिका :

 

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको