June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
चकलेट किन्न गएकी ६ बर्षि’या बालि,’काको ब’ला,त्कार पछि ह,’त्या

चकलेट किन्न गएकी ६ बर्षि’या बालि,’काको ब’ला,त्कार पछि ह,’त्या

मंसिर ०९, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाकी ६ वर्षीया बा’लिकाको बला,’त्कारपछि ह,’त्या गरिएको आशंका गरिएको छ । बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षी’या छोरी गुलाब साह खातुनको बला,’त्कारपछि ह,’त्या गरिएको हुन सक्ने बताईएको छ ।

आइतबार साँझ घरबाट पसलमा चकलेट किन्न गएकि खातुनको श’व ह,त्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा घर नजिकै रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ अवस्थित विनोद साहको खाली जग्गामा सोमबार राति प्रहरीले भेटाएको थियो ।

बालिकाका बुवा शहिद आलमले पनि आफ्नी छोरीको बला,’त्कारपछि ह,’त्या भएको बताएका छन। घटना प्रकृति हेर्दा बालिकालाई बला,’त्कार गरेर ह’,त्या गरेको आशंका स्थानीयले गरेका छन्। तर, प्रहरीले भने पोष्टमार्टम रिपोर्टपछि मात्र ब,’लात्का,र भए/नभएको थाहा हुने जनाएको छ।

बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घट’नास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

कसले गर्यो बला’,त्कार र ह,’त्या ?

६ वर्षीया बालिकाको बला,’त्कारपछि ह,’त्या गरेको आरोप प्रहरीले एक युवालाई पक्रा’उ गरेको छ । खातुनको बला,’त्कारपछि ह,’त्या गरेको आरोपमा प्रहरीले स्थानीय २५ वर्षीय अरुण कुमार साहलाई प’क्राउ गरेको हो ।

आइतबार साँझदेखि हराइरहेकी बालिका गुलाब साह खातुनको सोमबार बला,’त्कारपछि ह,’त्या भएको अवस्थामा शव फेला परेको थियो। चकलेट किन्न गएको बेला गुलाबलाई स्थानीय अरुण साहले अप,’ह’रण गरेर २ दिन सम्म बला,त्कार पश्चात ह,’त्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ।

घटना पछी बला,’त्कार तथा ह,’त्या आरोपमा पक्रा’उ परेका साहले समेत आफुले बालिकाको ह,’त्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

ह,’त्याराको घरमा स्थानीय द्वारा आग,’जनि

सोमबार बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बला,’त्कारपछि ह,’त्या गरेको आरोपमा प’क्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा मंगलबार बिहान स्थानीयले आ,’गो लगाएका हुन्।

उनीहरुले आरोपित युवकको घरमा ढुंगामुढा गर्नुको साथै किराना पसल भएको घरमा आ’गो लगाएका हुन्। स्थानीयले ढुंगामु`ढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन्। स्थिति नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अ’श्रु ग्यास प्रहा´र गरेको छ। भने बोलि प्रहार बाट ३ जना घाइते भएका छन् ।

आइतबार साँझदेखि हराइरहेकी बालिका गुलाब साह खातुनको सोमबार बला,’त्कारपछि ह’,त्या भएको अवस्थामा शव फेला परेको थियो। गुलाबलाई स्थानीय अरुण साहले बला,त्कार पश्चात ह,त्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ।

चकलेट किन्न गएकि थिइन बालिका

आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला साहले बलिकालाई अपह,’रण गरेर घरमा लगेको र दुई दिनसम्म ब,’न्धक बनाएर बला,’त्कार गरेर ह,’त्या गरेको आरोप स्थानीयले लगाएका छन्।

बालिकाका बुवा शहिद आलमले पनि आफ्नी छोरीको बला,’त्कारपछि ह,’त्या भएको बताएका छन। ह,त्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा सोमबार राति घर नजिकै रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ अवस्थित विनोद साहको खाली जग्गामा बालिकाको श’व भेटिएको प्रहरीले जनाएको छ।

बालिकाको शव फेला परेपछि मंगलबार बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर बर्दिबासमा स्थानीयल प्र,’दर्शन गरिरहेका छन्।

बालिका ह,’त्याको शोकमा बर्दिबासका केही विद्यालयले मंगलबार पठनपाठन रोकेका छन्। बालिका अध्ययन गर्ने नोबेल एकेडेमी बर्दिबास पनि आज बन्द भएको छ।

शीर्ष समाचार

धेरै पढिएको