अज्ञात समुहको खुकु’री प्रहा’र बाट त्रिवेणी गाउँपालिका अध्यक्षका छोराको मृ’त्यु

अज्ञात समुहको खुकु’री प्रहा’र बाट त्रिवेणी गाउँपालिका अध्यक्षका छोराको मृ’त्यु

काठमान्डौ : अज्ञात समुहको खुकु’री प्र’हार बाट घाइते भएका सल्यानको त्रीबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीका छोराको उपचारको क्रममा मृ’त्यु भएको छ।

खुकु’री प्रहार बाट घाईते भएका २३ बर्षिय हिरा डाँगीको काठमान्डौको ह्याम्स अस्पतालमा मृ’त्यु भएको कांग्रेस नेता दिपेन्द्र कुमार खत्रीले जानकारी दिएका छन।

डाँगीलाई थप उपचारको लागि सोमबार दिउँसो ३ बजे नेपालगन्जबाट काठमान्डौ लगिएको थियो तर अस्पताल पुर्याए लगत्तै डाक्टरले डाँगीलाई मृ’त घोषणा गरेको बताएको छ। खु’कुरी प्रहारवाट डाँगीको खुट्टामा गहिरो चो’ट लागेको हुँदा अत्यधिक र’क्तस्रावका कारण ज्यान गएको बुझिएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी २३ बर्षीय डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमवार विहानतिर खुकु’री प्रहा’र भएको हो। घाइते डाँगीको तुलसीपुरमा प्रारम्भीक उपचार पछि राति नै थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो।

डाँगीमाथी भएको खु’कुरी प्रहा’रवारे अनुसन्धान भइरहेको र खु’कुरी प्रहा’र गर्ने युवाहरुको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

स्रो’त : ति’खो खवर

शीर्ष समाचार

धेरै पढिएको