विप्लव नेकपाका १ सहित १८ जना नेकपामा प्रवेश

विप्लव नेकपाका १ सहित १८ जना नेकपामा प्रवेश

प्रकाश शर्मा
नयाँ दृष्टि डटकम

दार्मा – सल्यानको दार्मागाउपालिकामा  विप्लव नेकपाका १ जना सहित नेपाली काङ्ग्रेसका  १७ जनाले पार्टी परित्याग गरि (नेकपा)मा प्रवेश गरेका छन । (नेकपा) दार्माको सबै वडाहरुमा पार्टीको  संपर्क कार्यालय उद्घाटन कार्यक्रममा उनीहरुले प्रवेश गरेका हुन। 

नव प्रवेशीहरूलाई नेकपा कर्णाली प्रदेश कमिटि सदस्य निमबहादुर केसी अरुण र केन्द्रिय सदस्य टेकबहादुर बस्नेतले स्वागत गरेका थिय ।

प्रवेश गर्नेहरूमा – डिल्ली खड्का विप्लव नेकपा दार्मा ५ , राम बहादुर चन्द नेपालि काङ्ग्रेस दार्मा १ ,  हिरासिंङ कटुवाल ने का दार्मा १ ,  टक बहादुर रोकाय नेपालि काङ्ग्रेस दार्मा १, मेग बहादुर वलि नेपालि काङ्ग्रेस दार्मा १ , निर्मला वलि नेपालि काङ्ग्रेस दार्मा २ ,  गोरख बहादुर वलि नेपालि काङ्ग्रेस दार्मा १ ,  रमेश सुनार नेपालि काङ्ग्रेस दार्मा  २ , मंगलि वलि नेपालि काङ्ग्रेस दार्मा १ , पुर्न बहादुर केसि नेपालि काङ्ग्रेस १ , प्रकाश सुनार नेपालि काङ्ग्रेस दार्मा १ ,  गन्धरे कामि नेपालि काङ्ग्रेस दार्मा १  ,  अनिल केसि नेपालि काङ्ग्रेस दार्मा ५ ,  सन्देश केसि नेपालि काङ्ग्रेस दार्मा ५ , लक्ष्मन शाहि नेपालि काङ्ग्रेस दार्मा ५ ,  मान बहादुर बस्नेत नेपालि काङ्ग्रेस दार्मा ६ ,  र टिकाराम बस्नेत नेपालि काङ्ग्रेस दार्मा ६ बाट रहेका छन्  ।

(नेकपा) दार्मा गाउँ कमिटिको मिति २०७६।१०। २८ गते बसेको बैठकको निर्णय अनुसार  १ नं वडाको मैदान, २ नं वडाको मौलेइखालि, ३नं वडाको फारुला, ४ को रातामाटा, ५को ढाकाडाम कोट, ६नं वडाको को गोठिबनमा कार्यालय उद्घाटन गरिएको छ। 

शीर्ष समाचार

धेरै पढिएको