June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
फलफूल खेतीको लागी बिरुवा किन्न ५० प्रतिशत अनुदान लैजान कृषि विकास कार्यालय सल्यानको आह्वान

फलफूल खेतीको लागी बिरुवा किन्न ५० प्रतिशत अनुदान लैजान कृषि विकास कार्यालय सल्यानको आह्वान

जेठ २८, सल्यान । कृषि विकास कार्यलय सल्यानले बर्षे फलफुल विरुवा माग सम्बन्धि सुचना प्रकाशित गरेको छ ।

कार्यालयले चालू आवको “फलफूल बगैंचा स्थापना तथा क्षेत्र विस्तार कार्यक्रम अन्तरगत विभिन्न प्रजातिका फलफुल बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिने भएकाले इन्च्छुक किसान, समुह, तथा सहकारीले सुचना प्रकाशीत भएको २१ दिन भित्र कार्यालयमा निवेदन पेश गर्न आह्वान गरेको छ ।

हेर्नुहोस सुचना :

त्यस्तै कार्यालयले जनयुद्ध, जनआन्दोलन र प्रदेश स्थापना आन्दोलनमा सहिद, वेपत्ता तथा घाइते अपाङ्गहरू लाई बीउ पुंजी उपलब्ध गराउने कार्यक्रमको लागि पनि सुचना प्रकाशीत गरेको छ । उक्त कार्यक्रम अन्तरगत जनयुद्ध, जनआन्दोलन र प्रदेश स्थापना आन्दोलनमा सहिद, वेपत्ता तथा घाइते अपाङ्गहरू संम्मिलित समुहले सुचनामा उल्लेखित मापदण्ड पुरागरी दोस्रो पटक सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र निवेदन दिन कार्यालयले बय्ताएको छ ।

हेर्नुहोस सुचना :

शीर्ष समाचार

धेरै पढिएको