June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
भेरीमा डुबेर एक जना बेपत्ता

भेरीमा डुबेर एक जना बेपत्ता

दुर्गा विसि / बैशाख १८, सल्यान । सल्लिवजार लिफ्ट खानेपानीमा काम गर्ने मजदुर भेरीमा नुहाउने क्रममै बेपत्ता भएका छन् ।

पुरानो भेरिमा सञ्चालित भेरि नजिकै नुहाउने क्रममै राेल्पा रुन्टिगडि गाउँपालिका वडा ६ निवासी वर्ष १९ का अर्जुन बुढा बेपत्ता भएका छन् ।

भेरिमा बेपत्ता बुढाकाे ईलाका प्रहरी कार्यालय सल्लिवजारले खाेजि कार्य जारि राखेको छ ।सल्लिवजार लिफ्ट खानेपानीकाे इनारको काम भैरहेको स्थान देखि उनी बगेकाे जनाएको छ ।

नुहाउने क्रममै १ घण्टा भेरिमा बगेर बेेेपत्ता भएको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको