June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
कोरोनाको जोखिम बढ्न थालेपछि सल्यानमा विप्लव नेकपाका सबै कार्यक्रम स्थगित

कोरोनाको जोखिम बढ्न थालेपछि सल्यानमा विप्लव नेकपाका सबै कार्यक्रम स्थगित

बैशाख १५, सल्यान । नयाँ भेरियन्ट सहितको कोभिड – १९ को संक्रमण फैलिन थालेपछि सल्यानमा विप्लव नेतृत्वको नेकपाले आफ्ना सबै भेला, सम्मेलन तथा कार्यक्रमहरू स्थगित गरेको छ ।


बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै सेक्रेटरी तुफानले पार्टीका आन्तरिक भेटघाट बाहेक सबै कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन ।


साथै कोरोना संक्रमण बाट जोगिन स्वास्थ्य मापदण्ड पालना गर्न पार्टीले सबैलाई अनुरोध गरेको छ भने श्रम र उत्पादनका कामका जोडीन कार्यकर्तालाई अनुरोध गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको