June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
स्वास्थ्य सेवा कार्यालय सल्यानको विज्ञप्ति : भ्रमको समाचार पछि नलाग्न अनुरोध

स्वास्थ्य सेवा कार्यालय सल्यानको विज्ञप्ति : भ्रमको समाचार पछि नलाग्न अनुरोध

जेठ ४, सल्यान । स्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्ला अस्पताल सल्यानको लागि खरिद गरेको अक्सिजन कन्सन्ट्रेटर मेसिनको विषयमा सामाजिक संजाल र मिडियाहरुमा भएको प्रचारबाजि बारे ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार कार्यालयका कर्मचारी र जिल्ला अस्पतालका डाक्टरहरुले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परिसकेको र सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा छानबिन समिति गठन भइ सकेकोले सत्य तथ्य कुरा बाहिर नआउदा सम्म सामाजिक संजालमा कुनै प्रकारका आरोप र लान्छना नलगाउन आतंक सिर्जना नगर्न र भ्रमको समाचार पछि नलाग्न अनुरोध गरिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ :

शीर्ष समाचार

धेरै पढिएको