May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
सहज पोलिक्लिनिक प्रालि बागचौरमा चैत ७ गते महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर आउने

सहज पोलिक्लिनिक प्रालि बागचौरमा चैत ७ गते महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर आउने

फागुन २९, सल्यान । सल्यान बागचौर नगरपालिका २ बागचौरमा अवस्थित सहज पोलिक्लिनिक प्रालिमा आउदो चैत ७ गते महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर आउने भएका छन ।

 

 

आउदो चैत ७ गते शनिबार महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर बिनोद सिंह आउने तय भएको पोलिक्लिनिक संचालक सन्तोष खत्रीले बताउनु भयो । नाम दर्ता फोन बाटै गर्न सकिने छ ।

 

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको