June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
आज मिति २०७७ कार्तिक २५ गते मंगलबारको राशिफल

आज मिति २०७७ कार्तिक २५ गते मंगलबारको राशिफल

ज्योतिषि ठाकुरप्रसाद देवकोटा

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
सोचेको काममा केहि ढिलाई हुनेछ । शैक्षिक शैक्षमा भने जस्तो समय दिन मिलाउन सकिन्न । हतार गर्दा केहि समस्या आउने छ । व्यापार व्यवसायमा मध्ययम रहनेछ । नविन कार्यलाई लाई अगाडि बढाउनु समस्या रहनेछ । नयाँ कार्यलाई समयमा सम्पादन गर्न अप्ठेरो हुनेछ । समयलाई व्यवस्थापन मिलाउदा सफलता रहला ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
समय प्रतिकलता रहनेछ । कार्यमा अगाडि बढन आत्मा बिश्वास नहुदा समस्या आउने छ । आफनो भन्दा अन्य व्यक्तिको लागि बढि समय दिनु पर्ने देखिन्छ । पार्टनर तथा साझेदारीमा समस्या आउनेछ । अनाबश्यक नबोल्नु राम्रो होला । आफनो आन्तरिक गतिबिधि गोप्य राखेर अगाडि बढनु होला ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
प्रतिस्पर्धामा सफलता रहनेछ । आटेका सोचेका कामहरु बन्नेछन । बिगतको कार्य बाट लाभ हुने समय छ । आत्मा बिश्वास तथा जोश जाँगर गर्दा आम्दानी फाईदा रहने छ । केहि अवसर तथा फाईदाका लागि समयलाई व्यवस्थान मिलाउनु होला । तपाईको मेहनत बाट दैनिक कार्यमा प्रगति हुनेछ । घराँयसि सामाग्री जोडनु पर्ला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
तपाईको प्रयास बाट थुपै कामहरु बन्नेछन । अरुको समस्या लाई बुझने प्रयास गर्नुहोला । आफन्त तथा सहयोगीको बिचार मध्यनजर गर्नुहोला । बादविवादमा नफस्नु होला । कार्यमा ढिलाई गर्दा आफन्तले टिप्पनी गर्नेछन । तपाईका लागि बिभिन्न फाईदाका बाटाहरु आउनेछन अवसर लिनु होला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
रमाईलो वातावरणमा सहभागि रहने समय छ । बिभिन्न व्यक्तिहरु सग भेटघाटमय समय छ । आशा दिनेहरु बाट समस्या रहनेछ । परिश्रमको मुल्य ल्याउन समय लाग्नेछ । मौकाको फाईदा लिने प्रयास गर्नुहोला । स्वास्थ्यमा बिशेष ख्याल गरेर अगाडि बढनु होला । तपाईको काममा कुरा काटनेहरु पनि हुनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
अवसरका लागि दौडधुप हुनेछ । आफन्तमा केहि असमझदारी बढनेछ । खर्चमा बृद्धि रहनेछ । आर्थिक समस्या आउनेछ । लगानी धेरै फाईदा कमै रहला । समय लाई चिनेर अगाडि बढनु होला । समय लाई व्यवस्थापन गर्न नसक्दा कामका ढिलाई हुनेछ । सहयोगहरु बाट धोका रहनेछ । आरोप लगाउनेहरु प्रशस्त्र हुनेछन । घराँयासि सामाग्री जोडने समय रहेको देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
प्रयास बाट धेरै कामहरु बन्नेछन । बिगतमा रोकिएमा काहरु सफल हुनेछ । नयाँ जिम्मेवारी लिनु पर्ने देखिन्छ । आयआर्जनमा ठिकै रहला । मनमा उत्साह मिल्नेछ । व्यापार व्यवसाय गरेका लाई सफलता मिल्नेछ । साझेदारीमा सफलता रहनेछ । घरपरिवारको आबश्यक सामाग्री जोडने समय छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
व्यापारमा ठिकै रहला । पैत्तिक सम्पत्तिको प्रयोग बाट सफलता रहला । तपाईको कार्यलाई धरैले तारिफ गर्नेछन । मेहनत बाट सफलता अबश्य रहनेछ । साथीभाई सग भेटघाट रहनेछ । सामाजिक कार्य बाट सफलता रहनेछ । प्रतिष्ठामय समय देखिन्छ । अग्रज व्यक्तिहरुको साथ र सहयोग रहनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
समयले तपाईलाई  केहि अप्ठेरोमा पार्न सक्नेछ । स्वास्थ्यमा केहि बाधा रहनेछ । जिम्मेवारी बढने समय छ । सहयोग गर्छु भन्नेहरु बाट धोका रहनेछ । व्यापार व्यवसायमा खर्चमा बृद्धि रहनेछ । अरुको कार्यमा बढि समय बित्नेछ । ढिलासुस्तीले कार्यमा समस्या आउनेछ । मेहनत बाट सेवामुलक काम गरेमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
समय चुनौतिमय देखिन्छ । बिगतमा रोकिएका कामहरु प्रयास गरेमा सफल हुने देखिन्छ । आन्तरिक कुरा हरु थाहा पाउन सकिन्छ । आफन्तले सहयोगको भावना दखाउनेछन । घराँयासि कार्यमा बढि समय दिनु पर्नेछ । नसोचेको कार्यमा सफलता आउला । समस्याहरु लाई हलगदै अगाडि बढनु होला ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
बिभिन्न साथ र सहयोग मिल्नेछ । यात्राको अवसर जुटनेछ । सुखदुखमा साथ दिनेहरु प्रशस्त्र भेटिनेछन । घर परिवारमा नयाँ भावना पलाउनेछ । प्रेम तथा मित्रताको साईनो गाँस्ने समय छ । आयआर्जनमा सफलता रहनेछ । कार्यमा व्यस्थता बढनेछ । मान सम्मान मिल्नेछ । केहि उपहार मिल्नेछ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
आलस्यता गर्नाले कार्यमा ढिलाई हुनेछ । मेहनत बाट कार्यमा सफलता रहनेछ ।स्रोत  साधन जुटनाले कार्यमा सहजता आउनेछ । आफनो अधिकार प्रतिष्ठा जोगाउने समय छ । प्रयास बाट बिगतमा रोकिएका कामहरु बन्नेछन । प्रतिस्पर्धामा सफलता रहनेछ । परिश्र्रमले तपाईलाई धेरै ज्ञान दिनेछ । केहि उत्साह मिल्नेछ ।

ज्योतिष सम्बन्धि थप जानाकारी र परामर्शको लागी ज्योतिषि ठाकुरप्रसाद देवकोटा मो.९८४७८४४०९५,९८०९५६०५५७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको